शब्दकोश प्रविष्टि
कैफत२
ना.
कुनै कामकुरामा जानी जानी हुन गएको बिगार वा खराबी; विघ्न ।
कपट; दोष ।
कैफियत ।
व्युत्पत्ति
[अ. कैफियत]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010348- मुद्रित पृष्ठ
- 245
शब्दकोश प्रविष्टि
कुनै कामकुरामा जानी जानी हुन गएको बिगार वा खराबी; विघ्न ।
कपट; दोष ।
कैफियत ।
[अ. कैफियत]
npbs2075-10-010348