शब्दकोश प्रविष्टि

कृषि वर्ष

ना.
  1. इ. १९७७ मा संयुक्त राष्ट्रसङ्घको आह्वानअनुसार अन्तर्राष्ट्रिय स्तरमा मनाइएको कृषिसम्बन्धी अभियान वा पर्वको विशेष वर्ष ।

  2. नेपालको पुरानो चलनचल्तीअनुसार मोही पजनी, बाली वा रिन लिनेदिने आदि कृषिसम्बन्धी काम वा हरहिसाब गर्दा प्रयोग गरिने, अघिल्लो वर्षको श्रीपञ्चमीदेखि अर्को वर्षको श्रीपञ्चमीभित्रको अवधि ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010212
मुद्रित पृष्ठ
242