शब्दकोश प्रविष्टि

कृती

वि.
  1. कुनै विशिष्ट वा असल र उम्दा काम गर्ने; कृति रच्ने वा बनाउने ।

  2. कुशल; निपुण ।

  3. पुण्यात्मा ।

  4. साधु ।

  5. कृतकार्य ।

  6. कृतार्थ ।

  7. विद्वान् ।

व्युत्पत्ति

[सं. कृतिन्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010158
मुद्रित पृष्ठ
241