शब्दकोश प्रविष्टि
कुसाकठी
ना.
ना. [नेवा. कुसाकथि] चिउरा कुट्ता घान लाउने काठ, बाँस आदिको दाबिलो जस्तै साधन ।
व्युत्पत्ति
[नेवा. कुसाकथि]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-010052- मुद्रित पृष्ठ
- 239
शब्दकोश प्रविष्टि
ना. [नेवा. कुसाकथि] चिउरा कुट्ता घान लाउने काठ, बाँस आदिको दाबिलो जस्तै साधन ।
[नेवा. कुसाकथि]
npbs2075-10-010052