शब्दकोश प्रविष्टि

कुलेलम२

क्रि.वि.ना.
  1. अरूलाई थाहापत्तै नदिई । ना.

  2. बलेनीको पानी जम्न नदिनाका निम्ति घरको वरिपरि खनेर बनाइएको पानीको सानो निकास; तोस ।

  3. खेतबारीको सानो खाँद ।

व्युत्पत्ति

[कुद+लमलम]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010001
मुद्रित पृष्ठ
238