शब्दकोश प्रविष्टि

कुलाचार

ना.

ना. [सं.] कुलमा चलिआएको रीतिथिति वा आचार– व्यवहार; कुलधर्म ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009986
मुद्रित पृष्ठ
237