शब्दकोश प्रविष्टि

कुलपुरुष

ना.
  1. कुनै कुलका आदिपुरुष ।

  2. वंशका सञ्चालक प्रसिद्ध पुरुष ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009977
मुद्रित पृष्ठ
237