शब्दकोश प्रविष्टि
कुबेला
ना.
खराब बेला वा समय; घटिया मौका ।
भड्किसकेको बेला; बेमौका; अनिश्चित समय; अनवसर ।
व्युत्पत्ति
[कु+बेला]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009796- मुद्रित पृष्ठ
- 233
शब्दकोश प्रविष्टि
खराब बेला वा समय; घटिया मौका ।
भड्किसकेको बेला; बेमौका; अनिश्चित समय; अनवसर ।
[कु+बेला]
npbs2075-10-009796