शब्दकोश प्रविष्टि

कुत

ना.

ना. [प्रा. कुत्त] कबुलअनुसार खेत वा बारी कमाउँदा मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने निश्चित अन्न; बालीको ठेक्का; मोहीबाट तल्सिङले पाउने अन्नबाली; तिरो ।

व्युत्पत्ति

[प्रा. कुत्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009685
मुद्रित पृष्ठ
231