शब्दकोश प्रविष्टि

कुटो कोदालो

ना.
  1. कुटो र कोदालो; खेती गर्दा प्रयोगमा ल्याइने ससानो हाते साधन ।

  2. खेतीपातीको काम; कृषिकर्म ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009649
मुद्रित पृष्ठ
230