शब्दकोश प्रविष्टि
कुजो
वि.
वि. [सं. कुब्ज] रोगले वा जन्मैदेखि हातगोडा नचल्ने; हातगोडा तन्काउन नमिल्ने; कुँजो ।
व्युत्पत्ति
[सं. कुब्ज]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009592- मुद्रित पृष्ठ
- 229
शब्दकोश प्रविष्टि
वि. [सं. कुब्ज] रोगले वा जन्मैदेखि हातगोडा नचल्ने; हातगोडा तन्काउन नमिल्ने; कुँजो ।
[सं. कुब्ज]
npbs2075-10-009592