शब्दकोश प्रविष्टि

कुचो

ना.

ना. [प्रा. कुच्चो] धुलो, कसिङ्गर आदि बढार्ने बाबियो, सिरु, पराल, अम्रिसो आदिको मुठो ।

व्युत्पत्ति

[प्रा. कुच्चो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009571
मुद्रित पृष्ठ
229