शब्दकोश प्रविष्टि
कुँजो
वि.
शारीरिक विकारले वा रोगले हातगोडा आदि खुम्चिएको ।
हातगोडा आदि नचल्ने अवस्थाको; कुजो ।
व्युत्पत्ति
[सं. कुब्ज]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009445- मुद्रित पृष्ठ
- 226
शब्दकोश प्रविष्टि
शारीरिक विकारले वा रोगले हातगोडा आदि खुम्चिएको ।
हातगोडा आदि नचल्ने अवस्थाको; कुजो ।
[सं. कुब्ज]
npbs2075-10-009445