शब्दकोश प्रविष्टि

किरण

ना.

ना. [सं.] प्रकाशमय पुञ्ज (सूर्य, चन्द्र, बत्ती इ.) बाट निस्किएको चम्किलो वस्तुको मिहिन रेखा; चम्किला वस्तुबाट चारैतिर फिँजिने उज्यालो रेखा; ज्योति; रश्मि; प्रभा; कान्ति; तेज ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009319
मुद्रित पृष्ठ
224