शब्दकोश प्रविष्टि

किरकिटी

ना.

ना. [सं. कृत्तिका] सत्ताइस नक्षत्रमध्ये तेस्रोचाहिँ तथा ६ वटा ताराहरूको पुञ्ज रहने नक्षत्र; किर्किटी; कृत्तिका नक्षत्र ।

व्युत्पत्ति

[सं. कृत्तिका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009315
मुद्रित पृष्ठ
224