शब्दकोश प्रविष्टि

किनबेच

ना.

ना. [किन्+बेच्] किन्ने र बेच्ने काम; खरिदबिक्री; बेचबिखन; क्रयविक्रय ।

व्युत्पत्ति

[किन्+बेच्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009278
मुद्रित पृष्ठ
223