शब्दकोश प्रविष्टि
किट्टी
ना.
ना. चार जना बसेर प्रायः नौ नौ पत्ती तासमा प्रत्येकमा तीन तीन पत्ती मिलाएर एक अर्कोलाई जित्दै बाजीमाथ गर्ने एक प्रकारको तासको खेल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009259- मुद्रित पृष्ठ
- 222
शब्दकोश प्रविष्टि
ना. चार जना बसेर प्रायः नौ नौ पत्ती तासमा प्रत्येकमा तीन तीन पत्ती मिलाएर एक अर्कोलाई जित्दै बाजीमाथ गर्ने एक प्रकारको तासको खेल ।
npbs2075-10-009259