शब्दकोश प्रविष्टि

कालक्रमिक

वि.
  1. कालक्रमसम्बन्धी; कालक्रमको ।

  2. कालक्रमका विचारले प्रस्तुत हुने वा गरिने (कालक्रमिक भाषाविज्ञान, कालक्रमिक तथ्याङ्क इ.) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009047
मुद्रित पृष्ठ
217