शब्दकोश प्रविष्टि
कार्यस्थगन प्रस्ताव
ना.
ना. कुनै आवश्यक एवं सार्वजनिक महत्त्वका प्रश्नमा विचार गर्नका निम्ति अन्य कार्य छाडेर यसै आवश्यक विषयलाई प्राथमिकता दिन विधानसभा, प्रतिनिधिसभा, राष्ट्रिय सभा, राजसभा आदिमा राखिने प्रस्ताव ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-009023- मुद्रित पृष्ठ
- 216