शब्दकोश प्रविष्टि
कार्यकारिणी
ना.वि.
कुनै विशेष काम गर्न वा व्यवस्था मिलाउन आधिकारिक रूपबाट चुनिएका वा मनोनीत भएका विशिष्ट व्यक्तिहरूको समिति; सञ्चालक समिति; कार्यसमिति । वि.
कार्यको व्यवस्था गर्ने वा मिलाउने (सचिव, समिति, सभा, परिषदइ.) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008980- मुद्रित पृष्ठ
- 215