शब्दकोश प्रविष्टि

कारुणिक

वि.
  1. करुणाको भाव भएको; दयालु; कृपालु ।

  2. करुणायुक्त; करुणाले भरिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008954
मुद्रित पृष्ठ
215