शब्दकोश प्रविष्टि
कारिता
ना.
ऋणीको स्वीकृतिमा प्रचलित कानुनले तोकेभन्दा बढी दरमा लिइने ब्याज ।
कुनै शब्दको पछिल्तिर जोडिएर गर्नेपन वा गराउने भाव आदि अर्थ बुझाउने शब्द (काव्यकारिता, नाट्यकारिता इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008951- मुद्रित पृष्ठ
- 214