शब्दकोश प्रविष्टि
कायकल्प
ना.
औषधी उपचारद्वारा रुग्ण वा वृद्ध व्यक्तिलाई तन्दुरुस्त वा युवक बनाउने क्रिया ।
उलटपलट; परिवर्तन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008907- मुद्रित पृष्ठ
- 213
शब्दकोश प्रविष्टि
औषधी उपचारद्वारा रुग्ण वा वृद्ध व्यक्तिलाई तन्दुरुस्त वा युवक बनाउने क्रिया ।
उलटपलट; परिवर्तन ।
npbs2075-10-008907