शब्दकोश प्रविष्टि

काम१

ना.

ना. [सं. कम्प] काम्ने वा कामेको अवस्था; कँपाइ; कम्प (जस्तो— कामजरो) ।

व्युत्पत्ति

[सं. कम्प]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008841
मुद्रित पृष्ठ
212