शब्दकोश प्रविष्टि
काँस
ना.
सेतो झुप्पे फूल फुल्ने, कुशको जातको एक झार; काश ।
हे. काँसो१ ।
सम्बन्धित प्रविष्टि
व्युत्पत्ति
[सं. काश]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008562- मुद्रित पृष्ठ
- 205
शब्दकोश प्रविष्टि
सेतो झुप्पे फूल फुल्ने, कुशको जातको एक झार; काश ।
हे. काँसो१ ।
[सं. काश]
npbs2075-10-008562