शब्दकोश प्रविष्टि
कश्मीर
ना.
ना. [सं.] भारतको पश्चिमोत्तर भागमा रहेको, पर्वतीय प्राकृतिक सौन्दर्यले युक्त तथा भारतीय सङ्घअन्तर्गतको प्रसिद्ध प्रान्तीय राज्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008399- मुद्रित पृष्ठ
- 201
शब्दकोश प्रविष्टि
ना. [सं.] भारतको पश्चिमोत्तर भागमा रहेको, पर्वतीय प्राकृतिक सौन्दर्यले युक्त तथा भारतीय सङ्घअन्तर्गतको प्रसिद्ध प्रान्तीय राज्य ।
[सं.]
npbs2075-10-008399