शब्दकोश प्रविष्टि
कल्पक्षय
ना.
ना. कार्यरूप पृथ्वी, जल आदि तत्त्व आफ्नो कारणमा लीन हुँदै प्रकृतिपर्यन्त अव्यक्त अवस्थामा रहेको स्थिति; संसारको नाश; प्रलय ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008326- मुद्रित पृष्ठ
- 200
शब्दकोश प्रविष्टि
ना. कार्यरूप पृथ्वी, जल आदि तत्त्व आफ्नो कारणमा लीन हुँदै प्रकृतिपर्यन्त अव्यक्त अवस्थामा रहेको स्थिति; संसारको नाश; प्रलय ।
npbs2075-10-008326