शब्दकोश प्रविष्टि

कल्छो

ना.वि.
  1. अनुहारको कालो पोतो; केही कालो वर्ण । वि.

  2. त्यस्तो रोगन वा वर्ण भएको ।

व्युत्पत्ति

[सं. कृष्णल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008319
मुद्रित पृष्ठ
199