शब्दकोश प्रविष्टि

कल्चौँडो

ना.वि.
  1. स्तनपायीहरूको दुध रहने फाँचो; थुन झुन्डिने दुधको फाँचो; कचौँडो । वि.

  2. केही कालो वर्णको; भद्दा जिउ भएको र कालो ।

व्युत्पत्ति

[सं. कलचुण्ड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008316
मुद्रित पृष्ठ
199