शब्दकोश प्रविष्टि
कलसाउँदो/कलसौँदो
वि.
वि. [√ कलचौँडो] अनुहारमा अलि अलि कालो रोगन भएको; कालो अनुहारको; कालो कालो वर्णको जिउ भएको ।
रूपान्तर
व्युत्पत्ति
[√ कलचौँडो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008258- मुद्रित पृष्ठ
- 197
शब्दकोश प्रविष्टि
वि. [√ कलचौँडो] अनुहारमा अलि अलि कालो रोगन भएको; कालो अनुहारको; कालो कालो वर्णको जिउ भएको ।
[√ कलचौँडो]
npbs2075-10-008258