शब्दकोश प्रविष्टि

कलल

ना.

ना. [सं.] गर्भाशयभित्र प्रविष्ट शुक्र र रजको सम्मिश्रण हुने थलथले अवस्थाको गर्भ वा भ्रूण; पहिलो रातको गर्भ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008255
मुद्रित पृष्ठ
197