शब्दकोश प्रविष्टि
कर्याङकुरुङ
ना.
ना. [सं. कुरङ्कर] हाँसको जस्तो टाउको र ठुँडो भई बाँकी शरीर कुखुराको जस्तो हुने, घाँटी सेतो र अरू भाग कालो हुने तथा जलाशयमा रहने एक जातको चरो; क्रौञ्च पक्षी ।
व्युत्पत्ति
[सं. कुरङ्कर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-008199- मुद्रित पृष्ठ
- 196