शब्दकोश प्रविष्टि
कबुलियत
ना.
ना. [अ. कबुलियत] आफूले कबुल गरेको कुरा लेखिएको कागत; प्रतिज्ञापत्र; मन्जुरनामा; भाकापत्र ।
व्युत्पत्ति
[अ. कबुलियत]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007835- मुद्रित पृष्ठ
- 185
शब्दकोश प्रविष्टि
ना. [अ. कबुलियत] आफूले कबुल गरेको कुरा लेखिएको कागत; प्रतिज्ञापत्र; मन्जुरनामा; भाकापत्र ।
[अ. कबुलियत]
npbs2075-10-007835