शब्दकोश प्रविष्टि
कनसुत्लो
ना.वि.
ठिक खजुराका झँ धेरै खुट्टा हुने तर मसिनो लाम्चो आकारको किराविशेष; कनखजुरो । वि.
लुकीछिपी अर्काको गुप्त कुरा सुन्ने व्यक्ति; कनसुत्ले (कनसुत्लो लाग्नु, कनसुत्लो पस्नु आदि) ।
व्युत्पत्ति
[कान+सुत्लो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007644- मुद्रित पृष्ठ
- 181