शब्दकोश प्रविष्टि
कत्तल
ना.
ना. [अ. कत्ल] मार्ने वा हत्या गर्ने काम; वध; हिंसा; हत्या ।
व्युत्पत्ति
[अ. कत्ल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007547- मुद्रित पृष्ठ
- 179
शब्दकोश प्रविष्टि
ना. [अ. कत्ल] मार्ने वा हत्या गर्ने काम; वध; हिंसा; हत्या ।
[अ. कत्ल]
npbs2075-10-007547