शब्दकोश प्रविष्टि

कडोर

ना.वि.
  1. सय लाखको सङ्ख्या; उक्त सङ्ख्यालाई व्यक्त गर्ने अङ्क; करोड (१,००,००,०००० । वि. २. उक्त सङ्ख्या वा अङ्क बराबरको (थान, गेडा, वस्तु आदि) ।

व्युत्पत्ति

[सं. कोटि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007490
मुद्रित पृष्ठ
177