शब्दकोश प्रविष्टि
कठ्याङ्ग्र्याउनु
क्रि.प्रे.क्रि.
चिसो वा ठन्डामा राखेर घिउ आदि तरल वस्तुलाई जमाउनु । प्रे.क्रि. कठ्याङ्ग्रिने पार्नु; कक्रक्क बनाउनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007475- मुद्रित पृष्ठ
- 177
शब्दकोश प्रविष्टि
चिसो वा ठन्डामा राखेर घिउ आदि तरल वस्तुलाई जमाउनु । प्रे.क्रि. कठ्याङ्ग्रिने पार्नु; कक्रक्क बनाउनु ।
npbs2075-10-007475