शब्दकोश प्रविष्टि
कटान
ना.
हतियारले केही कुरो काट्ने क्रिया वा प्रक्रिया ।
पहिरो, नदी आदिले तटवर्तीजमिनलाई धस्काउने क्रिया वा प्रक्रिया ।
फँडानी (जङ्गलको) ।
व्युत्पत्ति
[काट्+आन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007384- मुद्रित पृष्ठ
- 175
शब्दकोश प्रविष्टि
हतियारले केही कुरो काट्ने क्रिया वा प्रक्रिया ।
पहिरो, नदी आदिले तटवर्तीजमिनलाई धस्काउने क्रिया वा प्रक्रिया ।
फँडानी (जङ्गलको) ।
[काट्+आन]
npbs2075-10-007384