शब्दकोश प्रविष्टि
कङ्कण
ना.
ना. [सं.] प्रायः स्त्रीजातिले नाडीमा पहिरने, सुनचाँदी आदिको बाला; ककनी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007236- मुद्रित पृष्ठ
- 172
शब्दकोश प्रविष्टि
ना. [सं.] प्रायः स्त्रीजातिले नाडीमा पहिरने, सुनचाँदी आदिको बाला; ककनी ।
[सं.]
npbs2075-10-007236