शब्दकोश प्रविष्टि

औषध

ना.
  1. औषधीका काममा आउने विभिन्न वनस्पति; जडीबुटी ।

  2. रोग निको पार्नाका निमित्त विभिन्न जडीबुटी मिलाई प्रयोग गरिने औषधी; ओखती ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007166
मुद्रित पृष्ठ
169