शब्दकोश प्रविष्टि
ओस
ना.
रातिको चिसो हावाबाट पानी बनेर बर्सने जलकण; शीत ।
भुइँको चिसो; चिस्यान ।
हावामा हुने पानीको अंश । ओस चाटेर तिर्खा मर्दैन (उखान)
व्युत्पत्ति
[प्रा. अस्साव]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007050- मुद्रित पृष्ठ
- 167
शब्दकोश प्रविष्टि
रातिको चिसो हावाबाट पानी बनेर बर्सने जलकण; शीत ।
भुइँको चिसो; चिस्यान ।
हावामा हुने पानीको अंश । ओस चाटेर तिर्खा मर्दैन (उखान)
[प्रा. अस्साव]
npbs2075-10-007050