शब्दकोश प्रविष्टि

एक्स–रे

ना.

ना. [अङ्.] शरीरभित्रका अवयवको आकृति दृष्टिगोचर गराउने एक किसिमको अदृश्य विद्युत्—किरण; क्ष–किरण ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006731
मुद्रित पृष्ठ
160