शब्दकोश प्रविष्टि
एकाकार
वि.
एउटै रूपको; एउटै आकारको; हेर्दा उस्तै देखिने; एउटै किसिमको; एकरूप ।
अर्को वस्तुसँग मिसिएर वा अर्को वस्तुमा मिलेर बनेको; एकात्म ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006634- मुद्रित पृष्ठ
- 157
शब्दकोश प्रविष्टि
एउटै रूपको; एउटै आकारको; हेर्दा उस्तै देखिने; एउटै किसिमको; एकरूप ।
अर्को वस्तुसँग मिसिएर वा अर्को वस्तुमा मिलेर बनेको; एकात्म ।
[सं.]
npbs2075-10-006634