शब्दकोश प्रविष्टि
एकरङ्गा/एकरङ्गी
वि.
वि. एउटा मात्र रङ्ग भएको; एकभन्दा बढी रङ्ग नभएको; धेरै रङ्ग नमिसिएको (सारी वा अन्य कपडा) ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006583- मुद्रित पृष्ठ
- 156
शब्दकोश प्रविष्टि
वि. एउटा मात्र रङ्ग भएको; एकभन्दा बढी रङ्ग नभएको; धेरै रङ्ग नमिसिएको (सारी वा अन्य कपडा) ।
npbs2075-10-006583