शब्दकोश प्रविष्टि
एकमेलो
ना.
ना. [एक+मेलो] खनजोत आदि गर्दा एक जनाले दिनभरिमा गरिसक्ने काम; एक जनाको मेलो; एकलग ।
व्युत्पत्ति
[एक+मेलो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006581- मुद्रित पृष्ठ
- 156
शब्दकोश प्रविष्टि
ना. [एक+मेलो] खनजोत आदि गर्दा एक जनाले दिनभरिमा गरिसक्ने काम; एक जनाको मेलो; एकलग ।
[एक+मेलो]
npbs2075-10-006581