शब्दकोश प्रविष्टि

उल्फत/उल्फा

वि.ना.
  1. नचाहिँदो; फजुल; अनावश्यक । ना.

  2. नचाहिँदो काम कारबाई ।

  3. फोकटको वस्तु ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006337
मुद्रित पृष्ठ
149