शब्दकोश प्रविष्टि

उल्टीकोट

ना.
  1. बोलतुरुपमा विपक्षीले सबै प्वाइन्ट खाएमा हुने, तासको एक खेल वा दाउ ।

  2. उल्टो पारेर लगाउन हुने कोट ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006325
मुद्रित पृष्ठ
149