शब्दकोश प्रविष्टि

उभिन्डिनु

अ.क्रि.

अ.क्रि. [उभिन्डो+इ+नु] टाउको तल र खुट्टा माथि पर्नु; उभिन्डो हुनु; उँधमुन्टिनु ।

व्युत्पत्ति

[उभिन्डो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006156
मुद्रित पृष्ठ
146