शब्दकोश प्रविष्टि
उपालम्भ
ना.
कसैको अशिष्ट वा अनुचित व्यवहारका निम्ति उसैसँग गरिने सिकायत; सम्झाइ, बुझाइसहितको हप्की; गुनासो; दुखेसो ।
निन्दा; अपवाद ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006072- मुद्रित पृष्ठ
- 145
शब्दकोश प्रविष्टि
कसैको अशिष्ट वा अनुचित व्यवहारका निम्ति उसैसँग गरिने सिकायत; सम्झाइ, बुझाइसहितको हप्की; गुनासो; दुखेसो ।
निन्दा; अपवाद ।
[सं.]
npbs2075-10-006072