शब्दकोश प्रविष्टि

उपार्जित

वि.
  1. कमाइएको; आम्दानी गरिएको ।

  2. सङ्ग्रह गरिएको; बटुलिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-006071
मुद्रित पृष्ठ
145